लूका 10:1
लूका 10:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो।
शेयर गर्नुहोस्
लूका 10 पढ्नुहोस्लूका 10:1 नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि प्रभुले अरू बहत्तर जनालाई नियुक्त गर्नुभयो, र तिनीहरूलाई आफू जान लाग्नुभएको हरेक शहर र ठाउँमा दुई-दुईजना गरी अघिबाटै पठाउनुभयो।
शेयर गर्नुहोस्
लूका 10 पढ्नुहोस्