लूका 1:5
लूका 1:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्नी हारून-वंशकी थिइन्। तिनको नाउँ एलीशिबा थियो।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्लूका 1:5 नेपाली समकालीन संस्करण (NCV)
यहूदिया प्रदेशका राजा हेरोदको पालामा अबियाका पूजाहारी समूहका जकरिया नाउँ भएका एकजना पूजाहारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्