लूका 1:36
लूका 1:36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्लूका 1:36 नेपाली समकालीन संस्करण (NCV)
यसैगरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौं महिनामा छिन्।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्