लूका 1:32-33
लूका 1:32-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।”
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्लूका 1:32-33 नेपाली समकालीन संस्करण (NCV)
उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र भनिनुहुनेछ। प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाविदको सिंहासन दिनुहुनेछ, र उहाँले याकोबको घरानामाथि सदा-सर्वदा राज्य गर्नुहुनेछ, अनि उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्