लूका 1:20
लूका 1:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन दिनसम्म यी कुरा पूरा हुँदैनन्, तबसम्म तिमी गूँगो हुनेछौ र बोल्न सक्नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछन्।”
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्लूका 1:20 नेपाली समकालीन संस्करण (NCV)
अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठीक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्वास गरेनौ।”
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्