लेवीहरू 6:12-13
लेवीहरू 6:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
वेदीको आगो जली नै रहोस् र त्यो निभ्न नपाओस्। हरेक बिहान पूजाहारीले त्यसमा दाउरा थपून्, र होमबलि आगोमा मिलाएर त्यसमाथि मेलबलिको बोसो जलाऊन्। वेदीमा आगो निरन्तर जली नै रहोस्, त्यो कहिल्यै निभ्न नपाओस्।
शेयर गर्नुहोस्
लेवीहरू 6 पढ्नुहोस्लेवीहरू 6:12-13 पवित्र बाइबल (NERV)
आगो वेदीमाथि लगातार बलिरहन दिनु पर्छ। आगोलाई निभ्न दिनु हुँदैन। पूजाहारीले प्रत्येक बिहान वेदीमा दाऊरा हाल्नु पर्छ अनि होमबलि त्यसमाथि मिलाएर राख्नु पर्छ। अनि मैत्रीबलिको बोसो वेदीमा निरन्तर जलिरहनु पर्छ। वेदीमा आगो निरन्तर बलिरहोस्, त्यो निभ्नु हुँदैन।
शेयर गर्नुहोस्
लेवीहरू 6 पढ्नुहोस्लेवीहरू 6:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
वेदी माथिको आगो जलिरहनुपर्नेछ र निभ्न दिनुहुन्न। हरेक बिहान पूजाहारीले वेदीमा दाउरा राखोस्, त्यसमाथि होमबलि मिलाएर राखोस् र मेलबलिको बोसो जलाओस्। वेदीमा आगो लगातार बालिराख्नुपर्छ र कहिल्यै त्यसलाई निभ्न दिनुहुन्न।
शेयर गर्नुहोस्
लेवीहरू 6 पढ्नुहोस्