लेवीहरू 23:28
लेवीहरू 23:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू, किनभने परमप्रभुको सामुन्ने तिमीहरूका निम्ति प्रायश्चित गरिने यो प्रायश्चितको दिन हो।
शेयर गर्नुहोस्
लेवीहरू 23 पढ्नुहोस्लेवीहरू 23:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस दिन कुनै काम नगर्नू। किनकि त्यो याहवेह तिमीहरूका परमेश्वरको सामु तिमीहरूका निम्ति प्रायश्चित गरिने प्रायश्चितको दिन हो।
शेयर गर्नुहोस्
लेवीहरू 23 पढ्नुहोस्