विलाप 3:40-41
विलाप 3:40-41 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामी आफ्ना चालहरू जाँचौं र परमप्रभुकहाँ फर्कौं। हाम्रा हृदय स्वर्गका परमेश्वरप्रति खोलौं र प्रार्थना गरौं
शेयर गर्नुहोस्
विलाप 3 पढ्नुहोस्विलाप 3:40-41 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ, र हामी याहवेहतिर फर्कौँ। हामी हाम्रा हात र हृदय स्वर्गका परमेश्वरतिर उचालौँ र भनौँ
शेयर गर्नुहोस्
विलाप 3 पढ्नुहोस्विलाप 3:40-41 पवित्र बाइबल (NERV)
जाँचौं र हेरौं हामीले के-के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौं। हामी हाम्रा हृदय र हातहरू र्स्वगका परमप्रभुको तर्फ उठाऔं
शेयर गर्नुहोस्
विलाप 3 पढ्नुहोस्विलाप 3:40-41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामी आफ्ना चाल जाँचेर हेरौं, र हामी परमप्रभुतिर फर्कौं। हामी हाम्रा हात अनि हृदय स्वर्गका परमेश्वरतिर उठाऔं, अनि भनौं
शेयर गर्नुहोस्
विलाप 3 पढ्नुहोस्विलाप 3:40-41 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ, र हामी याहवेहतिर फर्कौँ। हामी हाम्रा हात र हृदय स्वर्गका परमेश्वरतिर उचालौँ र भनौँ
शेयर गर्नुहोस्
विलाप 3 पढ्नुहोस्