यहोशू 1:9-10
यहोशू 1:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।” तब यहोशूले मानिसहरूका अधिकृतहरूलाई हुकुम गरे
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्यहोशू 1:9-10 पवित्र बाइबल (NERV)
याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।” यसकारण यहोशूले मानिसहरूका अगुवाहरूलाई आदेश दिए, उसले भने
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्यहोशू 1:9-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
याद राख् कि मैले तँलाई भरोसा र साहस गर्ने आज्ञा दिएको छु। नडरा अनि हताश नहो किनभने म परमप्रभु तेरा परमेश्वर तँ जहाँ गए तापनि तँसित छु।” तब यहोशूले अगुवाहरूलाई छाउनीमा गई मानिसहरूलाई यसो भन्ने आज्ञा दिए, “केही खाने कुरा जोहो गर किनभने अब तीन दिनमा यर्दन पार गरी तिमीहरूले परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देश अधीन गर्नेछौ।”
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्