अय्यूब 21:25
अय्यूब 21:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अर्को मानिस मनको तीतोपन मै मर्छ, सुखको स्वाद त्यसले चाखेकै हुँदैन।
शेयर गर्नुहोस्
अय्यूब 21 पढ्नुहोस्अय्यूब 21:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर कोही मानिस भने असल कुराहरूको कहिल्यै उपभोग गर्न नपाई, आफ्नो प्राणको तितोपनामा मर्छ
शेयर गर्नुहोस्
अय्यूब 21 पढ्नुहोस्