यूहन्ना 6:8-9
यूहन्ना 6:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँका चेलाहरूमध्ये एक जना, सिमोन पत्रुसका भाइ अन्द्रियासले भने, “यहाँ एक जना ठिटो छ, त्यससँग जौका पाँच रोटी र दुई माछा छन्। तर यति धेरैका निम्ति यतिले के पुग्ला र?”
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्यूहन्ना 6:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँका चेलाहरूमध्येका अर्का एक जना, सिमोन पत्रुसका भाइ, अन्द्रियासले भने, “यहाँ एउटा ठिटोसँग जौका पाँच वटा रोटी र दुई वटा स-साना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?”
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्