यूहन्ना 6:57
यूहन्ना 6:57 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्यूहन्ना 6:57 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जिउँदो परमेश्वर पिताले मलाई पठाउनुभयो र उहाँद्वारा म जिउँदछु। त्यसै गरी मलाई खानेचाहिँ मद्वारा जिउनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्यूहन्ना 6:57 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्यूहन्ना 6:57 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्