यूहन्ना 5:23
यूहन्ना 5:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ताकि सबैले पुत्रको आदर गरून्, जसरी तिनीहरूले पिताको आदर गर्दछन्। पुत्रको आदर नगर्नेले उसलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन।
शेयर गर्नुहोस्
यूहन्ना 5 पढ्नुहोस्यूहन्ना 5:23 नेपाली समकालीन संस्करण (NCV)
ताकि पितालाई आदर गरेझैं तिनीहरू सबैले पुत्रलाई पनि आदर गरून्। जसले पुत्रलाई आदर गर्दैन, त्यसले पुत्रलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन।
शेयर गर्नुहोस्
यूहन्ना 5 पढ्नुहोस्यूहन्ना 5:23 पवित्र बाइबल (NERV)
परमेश्वरले यसो गर्नु भएको छ, ताकि सबै मानिसहरूले पुत्रलाई आदर गर्नेछन् जसरी पितालाई आदार गरेकाछन्। यदि कसैले पुत्रलाई आदर गर्दैन उसले पितालाई पनि आदर गर्दैन जसले उहाँलाई पठाउनु भयो।
शेयर गर्नुहोस्
यूहन्ना 5 पढ्नुहोस्यूहन्ना 5:22-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने पिता आफैंले कसैको न्याय गर्नुहुन्न। मानिसहरूले पिताको आदर गरेजस्तै पुत्रको पनि आदर गरून् भनेर पिताले न्याय गर्ने कामचाहिँ पुत्रलाई नै सुम्पिदिनुभएको छ। पुत्रको आदर नगर्नेले चाहिँ पुत्रलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन।
शेयर गर्नुहोस्
यूहन्ना 5 पढ्नुहोस्