यूहन्ना 5:14
यूहन्ना 5:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि येशूले त्यसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो, “हेर, तिमी निको भएका छौ। फेरि पाप नगर, र तिमीमाथि अझ बढ़ी खराबी आई नपरोस्।”
शेयर गर्नुहोस्
यूहन्ना 5 पढ्नुहोस्यूहन्ना 5:14 नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो, “हेर, तिमी निको भएका छौ। पाप गर्न छोड, नत्र तिमीमाथि अझ नराम्रो अवस्था आउनसक्छ।”
शेयर गर्नुहोस्
यूहन्ना 5 पढ्नुहोस्