यूहन्ना 4:28-29
यूहन्ना 4:28-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब त्यो स्त्री आफ्नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी, “आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?”
शेयर गर्नुहोस्
यूहन्ना 4 पढ्नुहोस्यूहन्ना 4:28-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि आफ्नो गाग्रो त्यहीँ छोडेर त्यो स्त्री सहरतिर फर्केर गई, र मानिसहरूलाई भनी, “आओ, र एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै कुराहरू मलाई भनिदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?”
शेयर गर्नुहोस्
यूहन्ना 4 पढ्नुहोस्