यूहन्ना 4:12
यूहन्ना 4:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के तपाईं हाम्रा पुर्खा याकूबभन्दा ठूला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्तान र उनका गाईबस्तुले यही इनारको पानी पिए।”
शेयर गर्नुहोस्
यूहन्ना 4 पढ्नुहोस्यूहन्ना 4:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफैँले पनि यसै इनारबाट पिए। उनका सन्तान र उनका गाईबस्तुले पनि यही इनारको पानी पिए?”
शेयर गर्नुहोस्
यूहन्ना 4 पढ्नुहोस्