यूहन्ना 3:2
यूहन्ना 3:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन।”
शेयर गर्नुहोस्
यूहन्ना 3 पढ्नुहोस्यूहन्ना 3:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनी एक राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ भनी हामी जान्दछौँ; किनकि परमेश्वर साथमा नभईकन तपाईंले गरिरहनुभएका यी अलौकिक चिन्हहरू कसैले पनि गर्न सक्दैन।”
शेयर गर्नुहोस्
यूहन्ना 3 पढ्नुहोस्