यूहन्ना 2:3-4
यूहन्ना 2:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाखमद्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन।” येशूले तिनलाई भन्नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्। मेरो समय अझसम्म आएको छैन।”
शेयर गर्नुहोस्
यूहन्ना 2 पढ्नुहोस्यूहन्ना 2:3-4 नेपाली समकालीन संस्करण (NCV)
दाखमद्य सकिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसँग अरू दाखमद्य छैन।” येशूले जवाफ दिनुभयो, “हे नारी, मलाई किन समावेश गराउनुहुन्छ? मेरो समय अझै आएको छैन।”
शेयर गर्नुहोस्
यूहन्ना 2 पढ्नुहोस्