यूहन्ना 17:26
यूहन्ना 17:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले तपाईंको नाउँ यिनीहरूमा प्रकट गरें, अनि तपाईंको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईंले प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस्, र म तिनीहरूमा रहूँ।”
शेयर गर्नुहोस्
यूहन्ना 17 पढ्नुहोस्यूहन्ना 17:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले तपाईंलाई तिनीहरूकहाँ प्रकट गरेको छु। अनि मलाई तपाईंले गर्नुभएको त्यो गहिरो प्रेम तिनीहरूमा पनि रहोस् र म आफू पनि तिनीहरूमा रहूँ भनेर तिनीहरूकहाँ तपाईंलाई म प्रकट गरिरहनेछु।”
शेयर गर्नुहोस्
यूहन्ना 17 पढ्नुहोस्