यूहन्ना 17:23
यूहन्ना 17:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्।
यूहन्ना 17:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिनीहरूमा अनि तपाईं ममा, तपाईंले मलाई संसारमा पठाउनुभएको हो, र मलाई प्रेम गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहुन्छ भन्ने कुरा संसारलाई थाहा दिन तिनीहरूमा पूरा एकता आओस्।
यूहन्ना 17:23 पवित्र बाइबल (NERV)
जस्तो म तिनीहरूमा अनि तपाईं ममा तिनीहरू एकरूपले एक होऊन् तव त्यसबाट संसारले जान्नेछ कि मलाई तपाईंले पठाउनु भएको हो अनि संसारले जान्ने छ तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ जस्तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ।
यूहन्ना 17:23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म तिनीहरूमा र तपाईं ममा हुनुहुन्छ। यही रीतिले तिनीहरू पनि पूर्णरूपमा एक हुन सकून्। यसैबाट तपाईंले नै मलाई पठाउनुभएको हो र तपाईंले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूलाई पनि प्रेम गर्नुहुन्छ भनी संसारले जान्न सकोस्।