यूहन्ना 17:13
यूहन्ना 17:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर अब म तपाईंकहाँ आइरहेछु। संसारमा हुँदा यी कुरा म बोल्दछु, कि तिनीहरूमा मेरो आनन्द पूरा होस्।
शेयर गर्नुहोस्
यूहन्ना 17 पढ्नुहोस्यूहन्ना 17:13 पवित्र बाइबल (NERV)
“म तपाईं कहाँ आइरहेछु। तर जब सम्म म यस संसारमा हुनेछु म तिनीहरूका निम्ति प्रार्थना गर्नेछु। यी कुराहरू म भन्दछु ताकि तिनीहरूले मेरो आनन्द प्राप्त गरून्। म तिनीहरूले सबै मेरा आनन्द पाउन भन्दछु।
शेयर गर्नुहोस्
यूहन्ना 17 पढ्नुहोस्