यूहन्ना 15:7-8
यूहन्ना 15:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ। तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 15 पढ्नुहोस्यूहन्ना 15:7-8 नेपाली समकालीन संस्करण (NCV)
तर यदि तिमीहरू ममा रहिरह्यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ। तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने, त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ।
शेयर गर्नुहोस्
यूहन्ना 15 पढ्नुहोस्यूहन्ना 15:7-8 पवित्र बाइबल (NERV)
यदि तिमीहरू ममा रह्यौ र मेरो वचनहरू तिमीहरूमा रह्यो भने तब तिमी जे पनि चाहन्छौ माग अनि त्यो तिमीलाई दिइनेछ। तिमीले अधिक फलहरू फलाऊ र सिद्ध गर कि तिमीहरू मेरा चेलाहरू हौ। यसले मेरो पितालाई महिमा दिदँछ।
शेयर गर्नुहोस्
यूहन्ना 15 पढ्नुहोस्