यूहन्ना 13:13
यूहन्ना 13:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू मलाई ‘गुरु र प्रभु’ भन्दछौ, त्यो तिमीहरू ठीकै भन्दछौ, किनभने म उही हुँ।
शेयर गर्नुहोस्
यूहन्ना 13 पढ्नुहोस्यूहन्ना 13:13 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ, अनि त्यो ठीकै हो; किनकि म त्यही नै हुँ।
शेयर गर्नुहोस्
यूहन्ना 13 पढ्नुहोस्