यूहन्ना 12:49
यूहन्ना 12:49 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने मैले आफ्नै तर्फबाट बोलिनँ, तर मैले के भन्नुपर्ने हो, र के बोल्नुपर्ने हो, मलाई पठाउनुहुने पिता आफैले मलाई आज्ञा दिनुभएको छ।
शेयर गर्नुहोस्
यूहन्ना 12 पढ्नुहोस्यूहन्ना 12:49 नेपाली समकालीन संस्करण (NCV)
किनकि मैले आफ्नै विचारले बोलिनँ, तर मलाई पठाउनुहुने पिताले नै के बोल्ने, र कसरी बोल्ने भनी मलाई आज्ञा दिनुभयो।
शेयर गर्नुहोस्
यूहन्ना 12 पढ्नुहोस्