यर्मिया 31:18
यर्मिया 31:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“एफ्राइमको विलाप मैले निश्चय नै सुनें: ‘एउटा नसुध्रिएको बाछालाई झैँ तपाईंले मलाई अनुशासन गर्नुभयो, र म अनुशासित भएँ। मलाई पुनर्स्थापित गर्नुहोस्, र म फर्कनेछु। किनभने तपाईं परमप्रभु मेरा परमेश्वर हुनुहुन्छ।
शेयर गर्नुहोस्
यर्मिया 31 पढ्नुहोस्यर्मिया 31:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“वास्तवमै मैले एफ्राइमको विलाप सुनेको छु: ‘तपाईंले नसधाइएको बाछोलाई झैँ मलाई अनुशासन सिकाउनुभयो, र म अनुशासित भएको छु। मलाई पुनर्स्थापित गर्नुहोस्, र म फर्कनेछु; किनकि तपाईं याहवेह नै मेरा परमेश्वर हुनुहुन्छ।
शेयर गर्नुहोस्
यर्मिया 31 पढ्नुहोस्यर्मिया 31:18 पवित्र बाइबल (NERV)
मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो, अनि मैले शिक्षा पाएँ। म बाछा जस्तै थिएँ, जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस्, अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।
शेयर गर्नुहोस्
यर्मिया 31 पढ्नुहोस्