यर्मिया 31:17
यर्मिया 31:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी तेरो भविष्यको आशा छ। तेरा छोराछोरीहरू तिनीहरूको आफ्नै देशमा फर्किआउनेछन्।
शेयर गर्नुहोस्
यर्मिया 31 पढ्नुहोस्यर्मिया 31:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह घोषणा गर्नुहुन्छ, “भविष्यको निम्ति तिमीहरूका सन्तानलाई आशा छ, तिमीहरूका छोराछोरीहरू तिनीहरूका आफ्नै देशमा फर्कनेछन्।
शेयर गर्नुहोस्
यर्मिया 31 पढ्नुहोस्