यर्मिया 23:29
यर्मिया 23:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“के मेरो वचन आगोजस्तै छैन र? चट्टानलाई चूरचूर पार्ने के त्यो एउटा ठूलो घनझैँ छैन र?” परमप्रभु भन्नुहुन्छ।
शेयर गर्नुहोस्
यर्मिया 23 पढ्नुहोस्यर्मिया 23:29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“के मेरो वचन आगोजस्तै छैन र?” याहवेह घोषणा गर्नुहुन्छ, “अनि चट्टानलाई टुक्रा-टुक्रा पार्ने हथौडाजस्तै छैन र?”
शेयर गर्नुहोस्
यर्मिया 23 पढ्नुहोस्