न्यायकर्ताहरू 6:27
न्यायकर्ताहरू 6:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब गिदोनले आफ्ना नोकरहरूमध्येका दश जनालाई लिएर परमप्रभुले तिनलाई भन्नुभएबमोजिम गरे। तर तिनी आफ्ना पिताका घराना र नगरवासीहरूसँग डराउँदथे, यसैकारण तिनले यो काम दिउँसो होइन तर राती गरे।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 6 पढ्नुहोस्न्यायकर्ताहरू 6:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण गिदोनले आफ्ना दश जना नोकरहरू लिएर याहवेहले तिनलाई भन्नुभएझैँ गरे। तर आफ्नो परिवार र सहरका मानिसहरूका डरको कारण तिनले त्यो दिउँसो होइन, तर राति गरे।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 6 पढ्नुहोस्न्यायकर्ताहरू 6:27 पवित्र बाइबल (NERV)
यसर्थ गिदोनले आफ्ना दशजना सेवकहरू लगे अनि परमप्रभुले तिनलाई जे गर्नु भन्नु भएको थियो त्यही गरे। तर गिदोन तिनका परिवार अनि शहरका मानिसहरूले आफूले के गर्दै छु भनी देख्छन् भनी भयभीत भएका थिए। गिदोनले त्यही गरे जो तिनलाई गर्नुभनी परमप्रभुले भन्नु भएको थियो। तर तिनले त्यो काम दिउँसो होइन राती गरे।
शेयर गर्नुहोस्
न्यायकर्ताहरू 6 पढ्नुहोस्