याकूब 3:9
याकूब 3:9 पवित्र बाइबल (NERV)
हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्याकूब 3:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्तछौं।
शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्