याकूब 1:14-15
याकूब 1:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ। तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूरै बढ़ेपछि त्यसले मृत्यु ल्याउँछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:14-15 नेपाली समकालीन संस्करण (NCV)
तर हरेक व्यक्ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ। त्यसपछि त्यो खराब इच्छा गर्भवती भएर पापलाई जन्माउँछ; र पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्याकूब 1:14-15 पवित्र बाइबल (NERV)
एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फँसाउँछ। दुष्ट इच्छाबाट पाप जन्मन्छ। जब पाप बढ़छ, यसले मृत्यु जन्माउँछ।
शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्