यशैया 29:19
यशैया 29:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नम्रहरूले फेरि परमप्रभुमा आनन्द मनाउनेछन्, र आवश्यकतामा परेकाहरूले इस्राएलका परमपवित्रमा रमाहट गर्नेछन्।
शेयर गर्नुहोस्
यशैया 29 पढ्नुहोस्यशैया 29:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फेरि एक पल्ट नम्रहरू याहवेहमा रमाउनेछन्; खाँचोमा परेकाहरू इस्राएलका पवित्र परमेश्वरमा आफ्नो आनन्द मनाउनेछन्।
शेयर गर्नुहोस्
यशैया 29 पढ्नुहोस्