होशे 2:23
होशे 2:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म मेरो आफ्नो निम्ति म त्यसलाई भूमिमा रोप्नेछु। जसलाई मैले “प्रिय नभएकी” भनेको थिएँ, त्यसलाई म दया देखाउनेछु। जसलाई मैले “तिमीहरू मेरा प्रजा होइनौ” भनेको थिएँ, तिनीहरूलाई म “मेरा प्रजा” भन्नेछु। अनि तिनीहरूले भन्नेछन्, ‘तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ’।”
शेयर गर्नुहोस्
होशे 2 पढ्नुहोस्होशे 2:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु; मैले जसलाई ‘मेरो प्रिय होइनँ’ भनेको थिएँ, त्यसलाई प्रेम देखाउनेछु। मैले जसलाई ‘मेरो जाति होइनँ,’ भनेको थिएँ, त्यसलाई ‘तिमीहरू मेरा जाति हौ,’ भन्नेछु; अनि तिनीहरूले भन्नेछन्, ‘तपाईं मेरो परमेश्वर हुनुहुन्छ।’ ”
शेयर गर्नुहोस्
होशे 2 पढ्नुहोस्