हिब्रू 13:12
हिब्रू 13:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसै गरी आफ्नै रगतले मानिसहरूलाई पापदेखि शुद्ध पार्न येशू पनि सहरको बाहिर मर्नुभयो।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्हिब्रू 13:12 पवित्र बाइबल (NERV)
त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्हिब्रू 13:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोकाबाहिर कष्ट भोग्नुभयो।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्हिब्रू 13:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र पार्नलाई सहरको ढोकाबाहिर नै दुःख भोग्नुभयो।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्