हिब्रू 12:24
हिब्रू 12:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
नयाँ करारका मध्यस्थ येशूकहाँ, र हाबिलको रगतभन्दा अझ राम्रोसँग बोलिदिने रगतको छिट्काउमा आएका छौ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:24 पवित्र बाइबल (NERV)
तिमीहरू येशूकहाँ आएका छौ जसले परमेश्वरबाट उहाँका मानिसहरूका लागि नयाँ करार ल्याउनुभयो। तिमीहरू रगत छर्केको ठाउँमा आएकाछौ जसले हामीलाई हाबिलको रगतले भन्दा असल कुराहरू भन्दछ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र नयाँ करारका मध्यस्थ येशूको सम्मुख तथा छर्किएको त्यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्दा अझ उत्तम वचन बोल्दछ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
नयाँ करारका मध्यस्थ येशूकहाँ, र हाबिलको रगतभन्दा अझ राम्रोसँग बोलिदिने रगतको छिट्काउमा आएका छौ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्