हिब्रू 12:12-13
हिब्रू 12:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ। तिमीहरू हिँड्ने बाटो सोझो बनाओ, ताकि लङ्गड़ो गोडा नखुस्कोस्, तर निको होस्।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण तिमीहरूका कमजोर हातहरू र दुर्बल घुँडाहरू बलियो बनाओ। “तिमीहरूका खुट्टाका लागि बाटो समतल बनाओ” ताकि अशक्तको अङ्ग नखुस्कोस्, तर निको होस्।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्