हिब्रू 10:10
हिब्रू 10:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यही इच्छाबाट येशू ख्रीष्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौं।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्हिब्रू 10:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि उहाँको इच्छाद्वारा येशू ख्रीष्टको शरीरको एक पल्टको बलिदानद्वारा हामी सधैँको लागि पापबाट पवित्र पारिएका छौँ।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्