हिब्रू 10:1
हिब्रू 10:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो। यसकारण सालिन्दै नित्य चढ़ाइने त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्हिब्रू 10:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
व्यवस्था केवल आउने असल कुराहरूको छाया मात्र हो; यो आफैँमा वास्तविकता होइन। यसैकारण यसले एकै किसिमको बलिदान अन्त्य नहुने गरी हरेक वर्ष दोहोर्याइएकोले आराधनाको नजिक आउनेहरूलाई सिद्ध तुल्याउन सक्दैन।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्हिब्रू 10:1 पवित्र बाइबल (NERV)
व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँच्चो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बली चढ़ाउन सिकाउँछ। परमेश्वरलाई पुज्न आउनेहरूले त्यही बलि चढ़ाउन छोड्दैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्