गलाती 3:27
गलाती 3:27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ख्रीष्टमा बप्तिस्मा पाउनेले ख्रीष्टलाई नै पहिरेको छ।
शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्गलाती 3:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तिमीहरू जति जनाले ख्रीष्टमा बप्तिस्मा लिएका छौ, तिमीहरूले ख्रीष्टलाई धारण गरेका छौ।
शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्गलाती 3:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ।
शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्गलाती 3:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तिमीहरू जति जनाले ख्रीष्टमा बप्तिस्मा लिएका छौ, तिमीहरूले ख्रीष्टलाई धारण गरेका छौ।
शेयर गर्नुहोस्
गलाती 3 पढ्नुहोस्