गलाती 1:14
गलाती 1:14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म त्यसबेला इस्राएली धर्म मान्नेहरूमा मेरै दौंतरहरूका कट्टर अगुवा थिएँ। मेरा पुर्खाको रीतिथितिलाई म मरिमेटेर मान्दथें।
शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्गलाती 1:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा समकालीन दौँतरीहरू धेरैलाई उछिनेर यहूदी धर्ममा म बढिरहेको थिएँ। अनि मेरा पितापुर्खाका परम्पराहरूका निम्ति ज्यादै जोशिलो थिएँ।
शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्गलाती 1:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा जातिमा, मेरा दौँतरकाहरू धेरैलाई उछिनेर म यहूदी धर्ममा अगि बढ़ेको थिएँ, र मेरा पिता-पुर्खाको परम्परामा म ज्यादै जोशिलो थिएँ।
शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्गलाती 1:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा समकालीन दौँतरीहरू धेरैलाई उछिनेर यहूदी धर्ममा म बढिरहेको थिएँ। अनि मेरा पितापुर्खाका परम्पराहरूका निम्ति ज्यादै जोशिलो थिएँ।
शेयर गर्नुहोस्
गलाती 1 पढ्नुहोस्