एज्रा 10:1
एज्रा 10:1 पवित्र बाइबल (NERV)
जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरूष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए।
शेयर गर्नुहोस्
एज्रा 10 पढ्नुहोस्एज्रा 10:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब एज्रा परमप्रभुका भवनको अगि लम्पसार पर्दै, प्रार्थना गर्दै, पश्चात्ताप गर्दै र रुँदैथिए, तब इस्राएलको एउटा ठूलो भीड़— पुरुष, स्त्री र केटाकेटीहरू— तिनको चारैतिर भेला भए। तिनीहरू पनि धुरुधुरु रोए।
शेयर गर्नुहोस्
एज्रा 10 पढ्नुहोस्एज्रा 10:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एज्रा मन्दिरको सामुन्ने शिर निहुराएर प्रार्थना गर्दै, रुँदै तिनीहरूले गरेका पाप स्वीकार गरिरहेका थिए। इस्राएली पुरुष, स्त्री र केटा-केटीहरूको एउटा ठूलो भीड तिनका चारैपट्टि भेला भयो। भीडका मानिसहरू पनि दु:ख मान्दै रोइरहेका थिए।
शेयर गर्नुहोस्
एज्रा 10 पढ्नुहोस्