इजकिएल 37:4
इजकिएल 37:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब उहाँले मलाई भन्नुभयो, “यी हड्डीहरूलाई अगमवाणी गरेर तिनीहरूलाई भन्, ‘हे सुकेका हड्डीहरू हो, याहवेहको वचन सुन!
शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्इजकिएल 37:4 पवित्र बाइबल (NERV)
परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ती हाडहरू विषयमा मेरो लागि केही भन। ती हाडहरूसँग भन, ‘सुकेका हाडहरू! परमप्रभुको वचन सुन।
शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्इजकिएल 37:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँले मलाई भन्नुभयो, “यी हाड़हरूलाई अगमवाणी गरेर भन्, ‘हे सुकेका हाड़ हो, परमप्रभुको वचन सुन!’
शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्इजकिएल 37:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब उहाँले मलाई भन्नुभयो, “यी हड्डीहरूलाई अगमवाणी गरेर तिनीहरूलाई भन्, ‘हे सुकेका हड्डीहरू हो, याहवेहको वचन सुन!
शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्