इजकिएल 33:13
इजकिएल 33:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि मैले त्यस धर्मी मानिसलाई ‘तँ निश्चय नै बाँच्नेछस्’ भनी भन्दा त्यसले आफ्नो धार्मिकतामा भर परेर दुष्ट्याइँ गर्यो भने, त्यसको कुनै पनि धार्मिकताका कामको सम्झना हुनेछैन। त्यसले गरेको दुष्ट्याइँको कारण त्यो मर्नेछ।
शेयर गर्नुहोस्
इजकिएल 33 पढ्नुहोस्इजकिएल 33:13 पवित्र बाइबल (NERV)
“म धर्मी मानिसलाई भन्न सक्छु कि ऊ निश्चय नै बाँच्न सक्छ। तर यो पनि हुन सक्छ, कि त्यो धर्मी मानिसले सोच्न शुरू गर्छ कि अतीतमा उद्वारा भएको असल कामहरूले उसलाई रक्षा गर्छ। यसकारण उसले नराम्रो काम गर्न शुरू गर्न सक्छ। तर म उसको अतीतको धार्मिकताको याद राख्ने छैन! अँह ऊ त्यो पापको कारण मर्नेछ जुन उसले शुरू गरेकोछ।
शेयर गर्नुहोस्
इजकिएल 33 पढ्नुहोस्