इजकिएल 30:26
इजकिएल 30:26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सारा संसारभरि मिश्रीहरूलाई म तितरबितर पार्नेछु। तब परमप्रभु म नै हुँ भनेर तिनीहरूले बुझ्नेछन्।”
शेयर गर्नुहोस्
इजकिएल 30 पढ्नुहोस्इजकिएल 30:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म मिश्रीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्ट पारिदिनेछु, र तिनीहरूलाई देश-देशहरूमा तितरबितर पारिदिनेछु। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।”
शेयर गर्नुहोस्
इजकिएल 30 पढ्नुहोस्इजकिएल 30:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्न देशभरि छरपस्ट पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।”
शेयर गर्नुहोस्
इजकिएल 30 पढ्नुहोस्