इजकिएल 24:18
इजकिएल 24:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले बिहानै मैले यो कुरा मानिसहरूलाई भनें, र त्यही बेलुकी मेरी पत्नीको मृत्यु भयो। भोलि बिहान मैले जे आज्ञा पाएको थिएँ, त्यसै गरें।
शेयर गर्नुहोस्
इजकिएल 24 पढ्नुहोस्इजकिएल 24:18 पवित्र बाइबल (NERV)
त्यसको अर्को बिहान, म मानिसहरूलाई भन्दै थिएँ। त्यही साँझ मेरी पत्नीको मृत्यु भयो। अर्को बिहान मैले त्यही गरें जुन परमेश्वरले मलाई आज्ञा दिनु भएको थियो!
शेयर गर्नुहोस्
इजकिएल 24 पढ्नुहोस्इजकिएल 24:18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म बिहानै मानिसहरूसित कुरा गर्दै थिएँ। त्यही साँझ मेरी स्वास्नी मरी। त्यसको भोलिपल्ट मैले उहाँको आज्ञाअनुसार गरें।
शेयर गर्नुहोस्
इजकिएल 24 पढ्नुहोस्इजकिएल 24:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले बिहानै मैले यो कुरा मानिसहरूलाई भनें, र त्यही बेलुकी मेरी पत्नीको मृत्यु भयो। भोलि बिहान मैले जे आज्ञा पाएको थिएँ, त्यसै गरें।
शेयर गर्नुहोस्
इजकिएल 24 पढ्नुहोस्इजकिएल 24:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी मैले बिहान मानिसहरूसँग भनेँ, र बेलुका मेरी पत्नीको मृत्यु भयो। भोलिपल्ट मलाई आज्ञा गरिएअनुसार मैले गरेँ।
शेयर गर्नुहोस्
इजकिएल 24 पढ्नुहोस्