इजकिएल 18:27-28
इजकिएल 18:27-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यदि दुष्ट मानिसले आफूले गरेको दुष्ट्याइँलाई त्यागेर ठीक काम गर्छ भने, त्यसले आफ्नो प्राण बचाउनेछ। त्यसले विचार गर्छ र आफूले गरेका सबै अपराध सम्झन्छ र तीबाट फर्कन्छ। त्यसकारण त्यो निश्चय नै बाँच्नेछ, त्यो मर्नेछैन।
शेयर गर्नुहोस्
इजकिएल 18 पढ्नुहोस्इजकिएल 18:27-28 पवित्र बाइबल (NERV)
यदि कुनै पापी बद्लिन्छ अनि राम्रो तथा न्याय-प्रिय बनिन्छ भने उसले आफ्नो प्राण बँचायो! उ जीवित बाँच्छ! त्यो मानिसले देख्यो कि ऊ कति नराम्रो थियो अनि मकहाँ आयो। उसले ती नराम्रो पापहरू गर्न छोडिदियो जुन उसले भूतकालमा गरेको थियो यसकारण ऊ बाँच्नेछ। ऊ मर्नेछैन!”
शेयर गर्नुहोस्
इजकिएल 18 पढ्नुहोस्