प्रस्थान 23:4-5
प्रस्थान 23:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि तिमीहरूले आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदैगरेको देख्यौ भने, त्यसलाई फर्काएर फेरि त्यसकहाँ ल्याइदेओ। तिमीहरूसित रीस-इबी गर्नेको गधा भारीले थिचिएको देख्यौ भने, त्यसलाई त्यतिकै नछोड़, तर त्यसलाई उठाओ।
शेयर गर्नुहोस्
प्रस्थान 23 पढ्नुहोस्