प्रस्थान 2:7
प्रस्थान 2:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब त्यस बालककी दिदीले फारोकी छोरीलाई भनी, “के म गएर हिब्रू स्त्रीहरूमध्ये कोही धाईलाई हजूरको निम्ति यस बालकलाई दूध खुवाउन बोलाएर ल्याऊँ?”
शेयर गर्नुहोस्
प्रस्थान 2 पढ्नुहोस्प्रस्थान 2:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “के यस बालकलाई हेरचाह गर्नका निम्ति म गएर हिब्रू स्त्रीहरूमध्ये कुनै एउटी धाईलाई तपाईंको निम्ति बोलाऊँ?”
शेयर गर्नुहोस्
प्रस्थान 2 पढ्नुहोस्