प्रस्थान 2:3
प्रस्थान 2:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिनले त्यसलाई अझ लुकाउन सकिनन्, तब त्यसको निम्ति कुशको एउटा टोकरी ल्याइन्, र त्यसलाई तारपीन र अलकत्राले लिपेर बालकलाई त्यसैमा राखेर नील नदीको तीरमा नर्कट झाड़ीको बीचमा राखिदिइन्।
शेयर गर्नुहोस्
प्रस्थान 2 पढ्नुहोस्प्रस्थान 2:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर जब तिनले त्यसलाई अझै लुकाउन सकिनन्, तब तिनले त्यसको निम्ति एउटा काँसको टोकरी ल्याइन् र त्यसलाई लिसाइलो माटो र अलकत्राले लिपिन्। तब तिनले त्यस बालकलाई त्यसमा हालेर नील नदीको किनारमा अग्ला काँसघारीहरूका बीचमा राखिदिइन्।
शेयर गर्नुहोस्
प्रस्थान 2 पढ्नुहोस्