प्रस्थान 14:15-16
प्रस्थान 14:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “तँ किन मेरो पुकारा गर्छस्? इस्राएलीहरूलाई अगि बढ्ने आज्ञा दे। तैंले चाहिँ आफ्नो लहुरो उठाएर आफ्नो हात समुद्रतिर पसारेर त्यसलाई दुई भाग गर्, कि इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर जाऊन्।
शेयर गर्नुहोस्
प्रस्थान 14 पढ्नुहोस्प्रस्थान 14:15-16 पवित्र बाइबल (NERV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “अहिलेसम्म मसँग तिमी किन कराइरहेका छौ? इस्राएली मानिसहरूलाई अघि बढ़न शुरू गर्नु भन। लाल समुद्रमाथि तिम्रो लाठी उठाऊ अनि समुद्र दुइ भाग हुन्छ, तब मानिसहरू सूख्खा जमीनमा हिंडेर जानेछन्।
शेयर गर्नुहोस्
प्रस्थान 14 पढ्नुहोस्प्रस्थान 14:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशालाई भन्नुभयो, “मद्दतको निम्ति तिमीहरू किन मलाई पुकार्छौ? मानिसहरूलाई अघि बढ्नू भन्। तेरो लौरो उचालेर समुद्रमाथि पसार्। पानी दुई भाग भई छुट्टिनेछ र इस्राएलीहरू सुक्खा भूमिमाथि समुद्रको बीच भएर जान सक्नेछन्।
शेयर गर्नुहोस्
प्रस्थान 14 पढ्नुहोस्