एस्तर 6:1
एस्तर 6:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस रात राजालाई निद्रै लागेन। उनले आफ्नो राज्यकालका विवरण भएको इतिहासको पुस्तक ल्याएर पढ़िसुनाउने हुकुम गरे, र त्यो राजालाई पढ़ेर सुनाइयो।
शेयर गर्नुहोस्
एस्तर 6 पढ्नुहोस्एस्तर 6:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस रात राजा सुत्नै सकेनन्; यसकारण तिनले आफ्नो शासनकालको ऐतिहासिक विवरणहरूको पुस्तक पढेर सुनाउने हुकुम गरे।
शेयर गर्नुहोस्
एस्तर 6 पढ्नुहोस्